Butwal Sandesh

Best Nepali Online Newspaper

बलिउडमा फेरी अर्की स्टारले गरिन् आ*त्मह*त्या

Spread the love

एजेन्सी । बलिउडका नायक सुशान्त सिंह राजपूत देहत्या-ग गरेको एक हप्ता नबित्दै बलिउडको अर्की एक कलाकारले पनि त्यहि बाटो अपनाएकी छन्। १६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा देहत्या-ग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको नि*धन खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको इष्टामा बताएका छन्।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले देहत्या-गको लागि कुनै संकेत गरेकी छैनन् । उनले किन यस्तो गरिन् भन्ने बारे केही खुलेको छैन । घ’टनाबारे प्रहरीले अनु सन्धान शुरू गरिसकेको छ। केहिदिन अगाडी मात्र सुशान्तको यस्तै दु*खद घट’नाले अझै पनि बलिउड र उनका शु*भचिन्तक सो’कमा नै छन् । दिनप्रतिदिन यस्तै अप्रिय घ’टना अहिले सामाजिक संजालमा आइरहेका छन्।

कोरोना भाइरस सं*क्रमणको जो*खिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ। सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व आज अभ्यास गरेको हो। उडान सुरु भएपछि कुनै सं*क्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई सं*क्रमण फैलिनबाट रोक्न सकियोस् भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बताए।

प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उनले बताए। आन्तरिक उडान करिब ४० दिनपछि सुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उनको भनाई छ। बुद्धले नियमित उडान सुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उनले बताए। यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ। तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उनले बताए। हरेक उडानपछि जहाज डिसइन्फेक्सन हुने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *