Butwal Sandesh

Best Nepali Online Newspaper

भिम बहादुरले लकडाउनमा बैकंको किस्ता तिर्न नसक्दा पुलबाट हा*मफाले , छोराछोरीको बि*चल्ली [भिडियो]

Spread the love

काठमाडौं – सिप्रदी ट्रेडिङ कम्पनिले लकडाउनको समयमा किस्ता नतिरेको भन्दै गाडी नि*यन्त्रणमा लिएपछि गाडी धनी मनहरा नदिमा हामवmालेका छन् । मन्थली ३ रामेछाप घर भएका ३४ वर्षका भिम बहादुर कार्कीले मनहरा पुलबाट हा*म फालेर मृ*त्यु भएको प्रहरीले जानकारी दिएको छ । करीब २ वर्ष अगाडी सिप्रदी ट्रेडिङ कम्पनिबाट किस्ता तिर्ने सर्तमा गाडी किनेका थिए ।

लकडाउनको अवधिमा गाडी चलाउन नपाएका उनले रोजीरोटीको स*मस्या भोगिरहेका बेला गाडी सामान्य मर्मतका लागि कम्पनिमा लगेका थिए । तर कम्पनिले किस्ता नतिरेको भन्दै उनको बा ५ ख २८४४ नम्बरको गाडी ज*फत गरेको हो ।

दुख पसिना एक गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनिले ज*फत गरेको भन्दै उनि मा*नसिक रुपमा बि*क्षिप्त भएका थिए ।काठमाडौँको जडिबुटीमा दाईको घरमा बस्न भनेर जादा उनले बिहान १० बजे मनोहरा नदिमा हा*मफाले।

लकडाउनको अवधिमा सरकारले किस्ता लिन बन्देज गरेको बेला कामदारको बि*चल्ली भएको छ । मजदूरको परिश्रमले मोटाएका धनी भनौदाहरुले जनताको रगत चु*स्नेहरुलाई कानुनी उपचारको बाटो रोज्ने अखिल नेपाल यातायात मजदूर संघका उपाध्यक्ष दिपक केसीले चे*तावनी दिएकन छन् । सरकारले मजदुर ऋणीहरुलाई ध्यान दिनु पर्ने बताए । सरकारले मजदुरहरुलाई ध्यान नदिए ठुलो क्ष*ति हुने आकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *