Butwal Sandesh

Best Nepali Online Newspaper

सुशान्तको मृ*त्युअघि दिपिकाको एक शव्द, जस्ले उनलाई रा*तारात स्टार बनायो

Spread the love

भारतकै सर्वाधिक पारिश्रमिक पाउने नायिका पादुकोणले लोकप्रियताको उचाइमा पुग्ने समयमा मा*नसिक समस्याबाट गु*ज्रेको थिइन् । न त उनी कुनै ठूलो कलाकारको छोरी हुन् न त कलाकारितासँग नाता नै थियो । तर पनि उनी बलिउडमा सफल भइन् । उनको अभिनय क्षमता र निर्माता/निर्देशक सञ्चय लीला भन्सालीको साथ पाएपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन ।

अहिले बलिउडमा ने*पोटिजमको कुरा उठेर सबै कलाकारहरुले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् तर दिपिका पादुकोणको भने व्यापक चर्चा छ । उनको फ्यान फलोइङ् ह्वात्तै बढेको छ ।अहिले उनको पुरानो अन्तर्वार्ता भिडियोको कारणले उनको चर्चा चुलिएको हो ।

भारतीय मिडियाले उनलाई सबैभन्दा धेरै को मनपर्छ भनेर प्रश्न गरेको थियो । उनले सहजै मलाई सुशान्त मन पर्छ भनेर जवाफ दिएकी छिन् । उनको हार्ड वक एकदमै मन पर्छ, दिपीका भन्छिन् । उनको यही लाईनले नै उनको फ्यानहरु प्रशंशा माथि प्रशंशा गरिरहेकाे छन् ।

त्यस्तै, एकसाता अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भयो । उनले एक्कासी मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा’सो लगाएर आफ्नै ज्या’न फाले । अहिले उनको नि*धनले बलिउड नै शो*कमा डुबिरहेको छ । उनको नि*धनले दुखी हुँदै हालसम्म ५ जना फ्यानले पनि आफ्नो प्रा*ण त्या*गीसकेका छन्। उनकी भाउजुले पनि नि*धनको खबर सुन्न नसकि प्रा’ण त्या*गिन् । उनको नि*धनपछि बलिउडमा परिवारवादको चर्चा चलिरहेकोे छ। केही अभिनेता तथा अभिनेत्रीमाथि अहिले प्रशंसकहरू खनिएका छन्।

परिवारले उनको मृ’त्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरेपछि मुम्बई प्रहरीले यस घट’नालाई लिएर अनुसंधान गरिरहेको छ । यसैबीच फिल्म निर्माता विजय शेखर गुप्ताले यसै बिष्यालाई लिएर एक फिल्म बनाउने भएका छन्।

उनले सुशान्तमाथि केन्द्रित रहेर फिल्म बनाउने घोषणा गरेको भारतिय मिडियामा जनाइएको छ । उनले फिल्मको नाम उनले ‘सु’साईड और म’डर’ राखेका छन् । विजय शेखर गुप्ताले एक अन्तर्वातामा अभिनेता र प्रोडक्शन हाउसको एकाधिकार सक्नको लागि यो फिल्म बनाउन लागेको बताएका छन् । यस फिल्मको पोस्टर समेत निकालिएको छ । यस फिल्मको शुटिङ १५ जुलाईबाट शुरु गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *