Butwal Sandesh

Best Nepali Online Newspaper

८५ वर्षीया एक वृद्धालाई ठ*गी गरेको आ*रोपमा अष्ट्रेलियामा दुई नेपाली प*क्राउ । सम्पुर्ण नेपालीको ब*दनाम

Spread the love

अष्ट्रेलियामा रहेका दुई नेपाली विद्यार्थीले उठाएको ग*लत कदमले अष्ट्रेलियामा रहेका लाखौं नेपालीहरु ल*ज्जित भएका छन् । लकडाउनको बेला बेखर्ची भएका ती दुई नेपालीले खर्च जुटाउन एक ८५ वर्षिया वृद्धालाई ठ*गेको आ*रोप लागेको छ ।

समाचारमा जनाइए अनुसारमा अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठ*गी गरेको आ*रोपमा दुई नेपाली प*क्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार प क्राउ गरेको हो । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्र*हरीले पक्रा उ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अ*भियोगमा र जानाजान आ पराधिक कार्यमा संलग्न भएको आ*रोपमा मु द्दा लगाइएको छ ।

अष्ट्रेलियाबाट प्रकाशित हुने नाइनन्युजको समाचारमा जनाइएअनुसार ठ गीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक फोन कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।

पैसा बुझाएपछि वृद्धा प्रह*रीमा गइन् । त्यसबेला पनि उनलाई ठ*गी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए । प्रहरीले वृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्रा उ गरेको छ । दुवैलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको छ । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

लकडाउनको समयमा धेरै मानिसहरु आर्थिक अभावमा रहेका छन् । यो काम गर्ने यी २ नेपाली भरिया मात्र हुन वा यिनिहरुकै मास्टरप्लान अनुसार यसरी रकम ठ*गी गरिएको हो भन्ने कुरा खुलाइएको छैन । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको लागि अध्ययनको लागि पहिलो रोजाइमा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *