Butwal Sandesh

Best Nepali Online Newspaper

आज थप ५३८ जनामा कोरोना सं*क्रमण भएको पुष्टि, सं*क्रमितको संख्या १० हजार नाघ्योे 

Spread the love

काठमाडौं – नेपालमा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार थप ५३८ जनामा कोभिड—१९ पुष्टि भएको हो । सं*क्रमितमध्ये ९० जना महिला र ४४८ पुरुष रहेका छन् । यससँगै नेपालमा सं*क्रमितको संख्या १० हजार ९९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना कोरोना सं*क्रमण जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज २ हजार २ सय २४ जना कोरोना सं*क्रमण जितेर घर फर्केका छन् । कहाँ कति ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला-झापा १ जना, सप्तरी २ जना, सुनसरी ३ जना कोशी अस्पताल प्रयोगशाला विराटनगर- मोरङका १ जना, तेह्रथुमका २ जना, झापाका ९ जना प्रादेशिक प्रयोगशाला विराटनगर-झापाका २ जना, मोरङका १ जना, गजेन्द्रानारायण सिंह अस्पताल प्रयोगशाला राजविराज-सप्तरीका १७ जना प्रादेशिक प्रयोगशाला जनकपुर-महोत्तरीका १२ जना, सप्तरीका ३ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु –अछामका २ जना, अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका १९ जना, बाजुराका २० जना, डडेलधुराका १ जना, धादिङका १८ जना, गोरखाका १३ जना, गुल्मीका ३ जना, कैलालीका १६ जना,

त्यस्तै गरि, कन्चनपुरका ९ जना, कास्कीका ७ जना, नवलपरासी पूर्व २१ जना, पर्वतका २१ जना, प्यूठानका ५ जना, रौतहटका १३ जना, रुपन्देहीका १ जना, सर्लाहीका २ जना, सिरहाका ७ जना, स्याङजा ९ जना, तनहुँका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला-गोरखाका ५ जना, स्याङजाका ६ जना, बाग्लुङका ८ जना, गोरखाका ११ जना, कास्कीका १ जना, लमजुङका ५ जना, नवलपरासी पूर्वका १ जना, तनहुँका ७ जना, स्याङजाका ७ जना, पर्वतका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही-गुल्मीका २ जना, पाल्पाका ४८ जना, रुपन्देहीका २ जना, प्यूठानका ४५ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ-दाङका १९ जना सुर्खेत प्रादेशिक प्रयोगशाला-सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३ जना, हुम्लाका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला-कालिकोटका १ जना, दैलेखका १९ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशाला-अछामका ५ जना, बझाङका ३ जना, डडेल्धुराका ३ जना, कैलालीका २२ जना, कन्चनपुरका ८ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *