Butwal Sandesh

Best Nepali Online Newspaper

प्रत्यक्षदर्शीको बयानले नै आ*ङजिरिङ पार्ने, राति ब-चाउ ब-चाउ भनेको सुनियो तर जान सकिएन (भिडियोसहित)

Spread the love

काठमाडौं । हेटौडामा परिवारकै सदस्यले ह त्या गरिएको भनिएकी सुस्मिताको वारेमा उनका छिमेकी पनि निकै राम्रो कुरा गर्छन । अरु वुहारी जस्तो बानी थिइन निकै सज्जन थिइन् । भान्छामा केही पकाएको छ भनेपछि छिमेकीका बालबालिकालाई बाँडेर दिन्थिन् । कसैसंग त्यसरी कुरा गरेको पनि देखिएन, एक छिमेकी महिलाले भनिन् । उनले घटना भएको कुरा हिान ८ वजे तिर थाहा पाएको बताइन् ।

घरको झ्यालवाट आफुसंग कुराकानी गर्ने गरेको बताइन् । उनले तर घ*टना भएको २ दिन यता भने सुस्मिता नबोलेको बताइन् । भान्छामा बत्ती पनि बलेको देखिन ति महिलाले भनिन् । उनले पैसाकै कारण परिवारकै सदस्यले ह त्या गरेको हुनसक्ने आशं*का गरिन् । असोज महिनामा श्रीमान वितेका थिए । उनका श्रीमानले एक करोड रुपैयाको इन्सुरेन्स गराएको र त्यो पैसा सुस्मिताकै नाममा आउन लागेपछि परिवारका सदस्यले ह त्या गरेको हुनसक्ने बताएकी छन् । त्यो दिन राती एउटा कोठामा बस्ने सानी बालिकाले राति १२ वजेतिर बचाउ भनेर चिच्याएको सुनेको बताएकी थिइन् । विहान सुस्मिताको नि*धन भएको खबर पाएपछि बच्चीले त्यो आन्टी म*र्यो ममी ? मैले त राति बचाउ बचाउ भनेर चि*च्याएको सुनेको बताएकी थिइन् ।

कपिलवस्तुको वाढगंगा माइती भएकी सुस्मिताको केही महिना अघि मात्र धुमधामसंग विवाह भएको थियो । भर्खरै वैवाहिक जिवनको रंगिन संसारमा उनी रमाउदै थिइन् । तर त्यो रमाइलो समय विताएको ६ महिना नपुग्दै सुस्मिताले आफ्नो जिवनसाथी गुमाइन् । श्रीमान वितेको पी*डा बोकेर बसेकी सुस्मिताको पनि अचानक नि*धन भयो ।

घ*टनामा संलग्न भएको अ*भियोगमा सुस्मिताको ससुरा र नन्दलाई प्रहरीले प*क्राउ गरेको छ । सुस्मिताको श*व भान्छामा निकै वि भत्स अवस्थामा देखिएको थियो । ति महिलाले आफुसंग पनि प्रहरीले वयान लिएको बताएकी छन् । दुई दिन देखि ति सुस्मिता चुपचाप बसेको आफुले देखेको बताइन् । आफ्नो घर र सुस्मिताको भान्छा नजिकै भएका कारण भान्छामा भएको कृयाकलाप आफुहरुले देख्ने गरेको बताइन् । पहिला नन्दसंग कुरा गर्दै काम गरेको देख्ने गरेको छिमेकी महिलाले दुई तिन दिन यता नन्दसंग पनि कुरा गरेको नदेखेको बताइन् । उनी चुपचाप काम गर्दै गरेको आफुले देखेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *