दार्चुला सिमाको १ नम्बर पिल्लरमा पुग्यो सशस्त्रको गस्ती टोलि, भारतीयले लगाएको काठेपुल हटाइयो
दार्चुला। व्यासको छांगरूमा स्थापना भएको सशस्त्र प्रहरीको टोली नेपाल-चीन सीमा क्षेत्रमा पुगेर फर्किएको छ। सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द ने’तृत्वको २५ जना सशस्त्र प्रहरीको टोली नेपाल-चीन सीमा १ नम्बर सीमा स्तम्भसम्म पुगेको हो। ३ असारमा फो’र्स मा’र्चमा हिँडेको सशस्त्रको टोली हिजो, ६ असारमा १ नम्बर पिल्लर पुगेर फर्किएको सशस्त्र प्रहरी ब’ल नम्बर ५० गु’ल्मका डीएसपी डम्बरबहादुर बिष्टले जानकारी दिए।
“३ असारमा फो’र्स मार्चमा गएको टो’ली नेपाल चीन सीमा क्षेत्रको १ नम्बर पिल्लर क्षेत्र पुगेर फर्किएको छ। सशस्त्र प्रहरिको गस्ती टोलिले भारतिय पक्षले लिपुखोलामा लगाएको काठको पुल समेत हटाएको छ।
छां’गरूमा बी’ओपी स्थापना भएपछि पहिलोपटक त्यहाँ पुगेको हो”, डीएसपी बिष्टले भने। ३१ असारमा छां’गरूमा सशस्त्र प्रहरीको बी’ओपी स्थापना गरिएको थियो। २५ जनाको टोलीले नेपाल, भारत र चीन त्रि’देशीय सीमा क्षेत्रमा नि’यमित ग’स्ती गरिरहेको उनकाे भनाइ छ।
सशस्त्रको टोलीले लिपुखोलामा भारतीय प’क्षले लगाएको काठेपुल समेत ह’टाएको छ। आफ्नो क्षेत्रमा सशस्त्र प्रहरीले नि’यमित ग’स्ती गर्न थालेपछि व्यासवासीले सु’रक्षाको अनुभूति गर्न थालेका छन्। सीमा सु’रक्षार्थ खटिएका सशस्त्रले सीमा क्षेत्रमा हुने अन्य अ’पराधिक ग’तिविधिहरू पनि न्यूनीकरण हुने अ’पेक्षा स्थानीयको छ। – सिधाकुराबाट