Butwal Sandesh

Best Nepali Online Newspaper

बलिउड अभिनेत्री सोनाम कपुरले बुबाको कारणले यो स्थानमा छु भन्दा बनिन् ट्रोलको शि*कार !

Spread the love

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर ‘फादर्स डे’मा गरेको एक ट्विटका कारण चर्चामा आएकी छन्। उनको ट्विटलाई लिएर धेरैले आ*लोचना समेत गरेका छन् । ट्विटलाई लिएर ट्रोलसमेत बनाइएको छ। उनलाई किन ट्रोल गरियो त ? यसलाई बुझ्न पहिला उनले ‘फादर्स डे’मा के लेखिन् भन्‍ने जान्‍न् आवश्यक छ । उनले लेखेकी थिइन्- ‘आज फादर डेमा यो भन्‍न चाहन्छु- म बुबाको छोरी हुँ र म आज उनकै कारण यो स्थानमा छु। मलाई बुबाका कारण वि’शेषाधिकार मिलेको छ। यो कुनै अप*मान होइन।

मलाई यो दिन मेरो बुबाले धेरै मिहिनेत गर्नुभएको छ। मलाई मेरो बुबाको छोरी हुनुमा गर्व छ।’ हालै बलिउड कलाकार सुशान्त सिंह राजपूतले आ’त्मह’त्या गरेपछि बलिउडमा ना’तावादलाई लिएर चर्चा चुलिएको छ। यहीबीचमा सेनामको यस्तो ट्विट आएपछि उनको आ’लोचना भएको हो। बलिउड निर्माता तथा निर्देशकहरूले प्रायः स्टार कलाकारका छोराछोरीलाई मात्र अ’वसर दिने हुँदा सु’शान्त जस्ता कलाकार आ’त्मह’त्या गर्न वि’वश भएको बताउँदै अहिले स्टार कलाकार र उनीहरूका छोराछोरीको आ’लोचना भइरहेको छ।

त्यसै गरि, बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आज पनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो । वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- ‘कहिले बिहे गर्ने ?’ उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ ।

तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन । सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको द*बाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ । ’ऐश्वर्यासँग ब्रे*कअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *