६ वर्षसम्म सँगै बसेकी सुशान्तकि प्रेमिका अंकिता रुदै सुशान्तको परिवार भेट्न पुगिन् ..

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको सोमबार नै दा*हसंस्कार गरिएको थियो । विले पार्लेस्थित पवन हंस श*वदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार बुबा र बहिनीले दागबत्ति दिएर गरेका थिए । सुशान्तको आ त्मह त्या प्र*करण अहिलेसम्म अनु सन्धानमा छ। प्रहरीले यस सन्दर्भमा सुशान्तका घनिष्ठ मित्रहरू रिहा चक्रवर्ती र महेश शेट्टीलाई सोधपुछ गर्ने छ।

यस्तै मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्तसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आ त्मह त्या हो वा अरु केही ष ड्यन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ। बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रे शनमा थिए। पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्।

हालै औषधि लिन पनि छोडेका थिए। उनको भनाई अनुसार डिप्रे शनकै कारण सुशान्तले आ त्मह त्या गरेको देखिन्छ। सोमबार उनलाई अन्तिम बिदाई गर्न बलिउडका धेरै कलाकर्मी भेला भएका थिए । त्यस्मा ६ वर्ष लि भिङ्ग रिले शनसिपमा बसेकी उनकी पुर्वप्रेमिका अंकिता लोखन्डे पुगिनन् । उनीहरु “पवित्र रिस्ता”बाट चर्चामा आएका थिए । तर मंगलबार अंकिता सुशान्तको परिवारलाई भेटेर स मवेदना दिन सुशान्तको बान्द्रा अपार्टमेन्टमा पुगेको फोटोहरु बाहिरिएको छ ।

भारतीय मिडियाको अनुशार रुदा रुदा उनको अवस्था एकदमै नाजुक भएको थियो । आज बाहिर आएका फोटोमा पनि उनी अत्यन्तै त*नावमा रहेको देखिन्छिन् ।

सुशान्तको परिवारमा अर्को ब ज्रपात, देवरको मृ*त्युको पी*डाले भाउजुको पनि नि*धन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको घ*टनाले बलिउड क्षेत्र शो*कमा परिरहेको बेला उनको परिवारमा अर्को ब*ज्रपात परेको छ । सुशान्तले अचानक आ त्मह त्या गरेको घ*टनाको पी*डा सहन नसकी उनकी भाउजुले पनि प्रा*ण त्या*ग गरेकी छिन्।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृ*त्युको खबरले नि*धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्या*न गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकामा छिन् । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको मृ*त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डि*प्रेसनको शि*कार भइन्।

देवरको मृ*त्युको खबर पाए लगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अ*न्तिम सं*स्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि*धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ*त्यु लगभग सुशान्तको अ*न्तिम सं*स्कारका बेला भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *