Butwal Sandesh

Best Nepali Online Newspaper

श्रीमान म*रेको ६ महिना नहुदै श्रीमतीको टा*उको थि*चेर बि*भत्स ह*त्या, करोडौको लागि ससुरा नन्दले यस्तो कु*कर्म गरेको खुलासा हेर्नुहोस भिडियोमा घ*टनाको नालीबेली

Spread the love

हेटौडा । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको ह, त्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृ, तावस्थामा श*व फेला परेसँगै यो घ*टना र हस्यमय बन्दै आएको छ ।

घ*टनाबारे अनुसन्धान गर्ने क्रममा उनको ह*त्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको श*व भान्छामा विभत्स अवस्थामा भेटिनुले ह,त्या भएको आशं*कामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको त ड्पाइ–त ड्पाइ ह त्या गरिएको हुनसक्छ ।

मृ*तक थापाको टा*उकोमा ग म्भीर चो ट, आँखा फु टाइएको र घाँटी, हातमा नि*लोडाम देखिएको घ*टनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घ*टनाबारे अनुसन्धान गरिरहेको छ ।

श्रीमान म*रेको ६ महिना नहुदै श्रीमतीको टाउको थि*चेर बि भत्स ह त्या, करोडौको लागि ससुरा नन्दले यस्तो कु कर्म गरेको खुलासा हेर्नुहोस भिडियोमा घ*टनाको नालीबेली हेर्नुहोस भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *