Butwal Sandesh

Best Nepali Online Newspaper

सुशान्तको नि*धनले हल्लाएको बलिउड : कलाकारले गर्न थाले रहस्यमय काम

Spread the love

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ*त्मह-त्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई ब*हिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूवि-रुद्ध आ*त्मह-त्याका लागि उक्साएको लगायतका आ-रोप लगाउन थालिएको छ।

सुशान्तले आ*त्मह-त्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन्। नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेकोछ। मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन्।

पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको वि भेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन्। अभिनेत्री बर्षा सिबाकोटीले त आफू समेत यसबाट पी डित भएको खुलासा गरेकी छन्।

पक्कै पनि नातावाद, कृपावाद, बहि*स्कारण, सिण्डिकेट, अपमा न, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् । नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राममार्फत् बताएकी छिन् ।

यसका साथै उनले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट पनि बन्द गरेकी छिन् । केही दिन अघि निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेका थिए । अभिनेता सुशान्त सिंह राजपूतको केहि दिन अघि नि*धन भएको थियो । उनले आ*त्मह-त्या गरेका थिए ।

उनको नि*धनपछि बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलाकारविरुद्ध सामाजिक सञ्जालमा चर्को वि-रोध हुँदै आएको छ । यो सँगै करण जोहरले पनि आफ्नो ट्वीटरबाट सबैलाई अनफलो गरेका छन् । सुशान्तको आ*त्मह-त्याले बलिउडमा भुई-चालो नै ल्याइदिएको छ । आलिया भट्टको फलोबर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोबर्स बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *