सुशान्त सिंह र इरफान खानका तस्विर शेयर गर्दे प्र‍ियंकाले यस्तो भनेपछि…

एजेन्सी -बलिउड अभिनेत्री प्र‍ियंका चोपडाले हालै इन्स्टाग्राममा तस्विर शेयर गरेकी छिन् । उनले इन्स्टाग्राममा आइतबार नि*धन भएका अभिनेता सुशान्त सिंह राजपुत र अर्का अभिनेता इरफान खानका तस्विर शेयर गर्दे भावुक स्टाटस लेखेकी छिन् । उनले इफरान र सुशान्त सिंह राजपुतका तस्विर शेयर गर्दै बलिउडमा सबैको मनमा बस्न सफल भएका कलाकार हामि माझ नभए पनि उहाँहरु सधैका लागि हाम्रो मन मुटुमा बसिरहनु हुनेछ भन्दै स्टाटस पोष्ट गरेकी छिन् ।

गएको आइतबार अभिनेता सुशान्त सिंह राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आ*त्मह*त्या गरे उनने आखिर के कारणले आ*त्मह*त्या गरे त भन्ने बारे अझै खुलेको छैन् । उनको नि*धनको खबरले बलिउड शो*कमान डुब्यो सुशान्त आ*त्मह*त्या गरेको दुई दुई दिनमै उनकी भाउजुले पनि आ*त्मह*त्या गरिन भारतिय टिभि सिरियल ‘पबित्रा रिश्ता’बाट चर्चामा आएका सुशान्तको नि*धन पछि अहिले बलिउडमा नातावाद र गु*टबन्दीको बिषयमा बि*रोध भइरहेको छ ।

त्यस्तै अभिनेता इरफान खानको पनि ५४ बर्षको उमेरमा नि*धन भएको हो । लामो समय देखि क्या*न्सरले रो*गले थला परेको उनको र आमाको चार दिनको फरकमा नि*धन भएको थियो । आमाको ९५ वर्षको उमेरमा नि*धन भयो भने उनको ५४ बर्षको उमेर नि*धन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *