Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना विरुद्धको भ्या*क्सिन बनाउने जो कोहिसँग रात बि*ताउन चहान्छिन यी युवती

Spread the love

एजेन्सी । विश्वलाई भया*वह बनाएको कोरोना भाइरस कोभिड १९ को म*हामारीका कारण यो समाचार तयार पार्दासम्म ४ लाख ६३ हजार १९ जनाको ज्या*न गएको छ भने सं*क्रमितको संख्या विश्वभर ८७ लाख ८३ हजार १६३ पुगेको छ त्यस्तै ५४ हजार ७ सय ७६ जनाको अवस्था ग*म्भीर रहेको छ । नेपालमा पनि कोरोना भाइरसका ८ हजार २ सय ७४ जना सं*क्रमित फेला परेका छन् ।

यस भाइरसविरुद्धको भ्याक्सिन खोज्न वैज्ञानिकहरु दिनरात नभनी लागिरहेका छन् । यसैबीच चर्चित रसियन पो*र्न स्टा*र लो*ला टे*लर उर्फ ल्यु*भोभ बु*सुनेभा ले एउटा अनौठो घोषणा गर्दै सबैको ध्यान खिचेकी छिन् । पो*र्न इन्डस्ट्रीकी २७ वर्षीया लो*ला टेलर उर्फ ​​ल्यु*भोभ बु*सुनेभा अहिले घरमा क्वारेनटाईनमा छिन् ।

‘जुन डाक्टर या शोधकर्ताले कोरोना भा*इरस नष्ट गर्ने भ्याक्सिन बनाउँछन् म उ सँग शा*रिरीक सम्बन्ध राख्नेछु । द हु*क साईट डटकममा यसबारे प्रकाशित समाचारमा जनाइए अनुसार लो*ला टे*लरले भनेकी छिन्, ‘यो भाइरसका कारण पो*र्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । सबै जना चि*न्तित छन् । उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन् ।

उनी मास्कोमा एक्लै बस्दै आएकी छन् । उनले सबैलाई सुरक्षित रहन भनिरहेकी छिन् । यसैबीच ब्रिस्बेनस्थित क्वीन्सल्याण्ड विश्वविद्यालयका सं*क्रामक रो*ग विशेषज्ञहरूको एउटा टोली भन्छन कि, एचआईभी र मलेरियाको उपचार गर्न प्रयोग गरिने औषधिहरू कोरोना भाइरस सम्बन्धी उपचार गर्न प्रयोग गर्न सकिन्छ ।

म*हामारीका कारण यो समाचार तयार पार्दासम्म ४ लाख ६३ हजार १९ जनाको ज्या*न गएको छ भने सं*क्रमितको संख्या विश्वभर ८७ लाख ८३ हजार १६३ पुगेको छ त्यस्तै ५४ हजार ७ सय ७६ जनाको अवस्था ग*म्भीर रहेको छ । नेपालमा पनि कोरोना भाइरसका ८ हजार २ सय ७४ जना सं*क्रमित फेला परेका छन् । भने २२ जनाको मृ*त्युु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *