दाइ बिदेशमा, नेपालमा देवर भाउजु मृ*त भेटिए
इलाम, ६ असार । इलामको माङसेबुङमा एउटै रुखको हाँगा झु ण्डिएको अवस्थामा देवर–भाउजु मृ*त्त भेटिएका छन् । इलामको माङसेबुङमा गाउँपालिका–६, टोड्केमा २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई एउटै रूखको हाँ गोमा मृ*त फेला परेको घटनास्थल पुगेका मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।
बिहीबार बिहान कसैलाई नभनी घरबाट हिँडेका देवर र भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगामा झु न्डिएको अवस्थामा फेला पारेका थिए।
बिहीबार बिहानै बेपत्ता देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान घरदेखि केही टाढा रूखको एउटै हाँ गामा डो रीको पा सो लगाएर झु ण्डिएको अव*स्थामा फेला परेको स्थानीयले पनि बताएका छन् ।
उनका अनुसार दुवै विवाहित हुन् भने भाउजुको चाहिँ पति रोजगारीका लागि विदेशमा छन् । स्थानीयले खबर गरेपछि घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घ*टनास्थल पुगेको छ।
दुवैजनाको श*वलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ। घ*टनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरी निरीक्षक तेलीले बताए। थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने तेलीले बताए।