Butwal Sandesh

Best Nepali Online Newspaper

पतिले ज्या*न गु*माएको ६ महिनामै पत्‍नी सुस्मितालाइ बीमाको ठूलो रकम आउँदै गरेको थाहा पाएपछि यसरी गरियो ह*त्या

Spread the love

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्रकरणमा प्रहरीले मृ*तकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृ त फेला परेकी थिइन् । अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्या*न सम्बन्धी कसु*र अभि*योगमा निय*न्त्रणमा लिएको प्रहरीले बताएको छ ।

घरमै मृ त अवस्थामा भेटिएकी सुस्मिता थापाको ह त्या आशं*का गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वी भत्स अवस्थामा भेटिएको सुस्मिताको श वको अनुसन्धान गर्ने क्रममा ह त्या देखिन आएको छ। गत मंगलबार बिहान सुस्मिताको श व भान्छामा भेटिएको थियो। मृ*तक थापाको टा उकोमा ग म्भीर चो ट पुगेको घट*नास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।

मकवानपुर प्रहरीले उक्त घ*टनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शं कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई निय*न्त्रणमा लिएको छ। घरमै रहेका ससुरा र नन्दले घट*नाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको श व भान्छामा अवस्थामा भेटिनुको आशं*कामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ।

६ महिनाअघि मात्रै सवारी दु*र्घटनामा उनका श्रीमानको नि*धन भएको थियोे। प्रहरी स्रोतका अनुसार मृ*तक थापाका श्रीमानको दु*र्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट घट*ना घटाइएको आशं*का बलियो भएको छ ।

प्रहरीका अनुसार मृ*तकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृ*तककी नन्द २३ वर्षकी सीता थापालाई प*क्राउ गरी ज्या*नसम्बन्धी कसुर मु*द्दामा अनुसन्धान भइरहेको छ । उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट ह त्या भएको आशं*का बलियो भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भएता पनि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *