Butwal Sandesh

Best Nepali Online Newspaper

यी ७ बलिउड स्टारलाई लाग्यो सुशान्त सिंह राजपुतलाई डि*प्रेसनमा पुर्याएको आ*रोप

Spread the love

एजेन्सी/ रोजी-रोजी, नयाँ-नयाँ नायिकाहरुलाई बलिउडमा भित्र्याउन माहिर सलमान खान निकै चुजी कलाकार हुन् । पछिल्लो समय उनी निर्माता भएसँगै उनलाई ग्रुपिजम गरेको आ*रोप लागीरहेको छ । आँफुलाई मन परेका कलाकारहरु मात्रै लिन सलमानले सुशान्त सिंह राजपूतलाई त्यति नरुचाएको हालैको एक रिर्पोटले रहस्य खोलेको छ । छोटो समयमा राम्रो सफलता हाँसिल गरेका सुशान्तलाई बलिउडका शीर्ष मानिने ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घोषणा नै गरेको रिर्पोट बाहिर आएको र यो कुरा सुशान्तले ६ महिना अघि थाहा पाएको उक्त रिर्पोटमा उल्लेख छ ।

सुशान्तलाई एक्ल्इाएर असफल बनाउने सूचिमा सलमानसँगै कारण जोहर समेत रहेको बताइन्छ । ७ निर्माताहरु संग सुशान्त सिंह राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसंग काम नगर्न आग्रह गरिरहेको सो रिर्पोटमा उल्लेख छ ।

सलमान र करणका अलावा आदित्य चोपरा, एकता कपूर, भुषण कुमार, दिनेश भिजन लगायतले सुशान्तसँग गर्ने ब्यबहारका कारण उनी डि*प्रेशस*नमा गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुशान्तको सफलता देखेर बलिउडमा धेरै ज*लेका थिए र यसै कारण उनलाई राम्रो ब्यानरमा काम गर्न नदिन खेल खेलिएको भन्दै सो रिर्पोटलाई आधार मानेर भारतीय मिडियामा समाचार प्रकाशित छन् । करण जोहरले सुशान्तसँगको रि*सिइभीका कारण उनको चलचित्र ड्राइभ नेट फ्लिक्समा रिलिज गरिदिएपछि सुशान्त थप त*नावमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *