अन्ति*म संस्कार पछी सुशान्तको घर पुगिन पुर्व प्रेमिका अंकिता (भिडियो)

एजेन्सी, १ असार । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको पुर्व प्रेमिका अंकिता लोखंडे सुशान्तको अन्तिम संस्कारमा पुगेकी छन । अन्तिम संस्कार पछी अंकिता आफ्नो आमा सहित सुशान्तको घर पुगेकी थिइन । जहा प्रहरीले उनिसंग पनि सोधपुछ गरेका थिए ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आइतबार पा सो लगाएर आ त्मह त्या गरेको थिए । राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा चर्चित सिरियल पबित्र रिस्ताबाट चर्चित थिए ।

अंकिता त्यहाँ पुग्दाको दृश्य हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *