Butwal Sandesh

Best Nepali Online Newspaper

पानीपुरी चटपटे बेचेरे काठमाण्डौमा घर बनाएकी सुन्तली दिदीको अनौठो संघर्ष,५ बर्षमै मनग्य कमाई

Spread the love

हामी सबैको रहर हुन्छ कुनैपनि ब्यबसाय गर्दा राम्रो कमाई होस् र काठमाण्डौमा सानो एउटा झुपडी जस्तै घर होस्।हो त्यस्तै सपना थियो सुन्तली दिदीको आज पुरा भएको छ।अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ।

दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन।बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन।साहेद त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन।काठमाण्डौमा घर समेत बनाएकी छिन।हेरौ बिशेष कुराकानी :

कञ्चनपुरमा ११ को संंयोग परेका ११ महिने दूधे वालकले कोरोनालाई जितेका छन् । सोमबार शुक्लाफाँटा नगरपालिका ११ का ११ महिने दूधे वालक शुसांख सुनारले कोरोनामाथि जित हात पारेका हुन् । दूधे बालक महाकाली अस्पतालबाट रिफर भएका छन् । कोडिभ १९ को केश आइसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २।३९क० अनुसार आइसोलेशन कक्षमा १४ दिन पूरा गरेको स्वास्थ्य आ*पतकालीन कार्य सञ्चालन केन्द्र रामशाहपथको पत्राचार अनुसार १ साता होम क्वारेन्टाइनमा बस्ने गरी शिशुलाइ डिस्चार्ज गरिएको हो ।

हिजो आइतबार मात्रै महाकाली अस्पतालमा भर्ना भएका चार जना कोरोना जितेर घर फर्किएका हुन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर भाई)ले दूधेवालक निको भएर विदाई गरिएको बताउनु भयो । ११ महिने दूधे बालक जेठ दोस्रो साता ११ जना परिवार समूहमा भारतबाट फर्किएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वासिन्दा हुन् । उनको उमेर, समूह र वडा सबै ११–११–११ यो अचम्मको संयोग परेको थियो ।११ को संयोगले ११ महिने दूधे वालकले कोरोना जित्दा अहिले परिवारमा खुसी छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *