Butwal Sandesh

Best Nepali Online Newspaper

बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बा*ध्य बनायो : कंगना

Spread the love

अभिनेत्री कंगना रनावतले सुशान्तको नि*धनमा प्रश्न उठाएकी छिन् । इन्टाग्राममा एक भिडियो जारी गर्दै उनले सुशान्तको नि*धनप्रति प्रश्न उठाएकी हुन् । इन्टाग्राममा लाईभमा आएर उनले भनिन्, “धेरै मिडिया तथा चलचित्रकर्मीले मानसिक स्वास्थलाई लिएर बिचरा भनेको पाए ।

तर के उनीहरुले उ जिउँदो छदाँ उस्को महत्व बुझ्ने कोशिस गरे” यो सु साइड हो वा प्ला न म र्डर ? उनले भनिन् । सुशान्तसँग नजिक रहेकी कंगनाले उस्लाई म र्न बाध्य पारिएको बताउँदै बलिउडकर्मी माथि क*डा आ*क्रोश व्यक्त्त गरेकी छिन् ।

बाचुँञ्जेल कहिल्यै उस्को कामको प्रशंशा गरेउ ? उस्लाई कहिले अघि बढ्न प्रेरित गर्यौं ?

फिल्मी दुनिँया भन्दा बाहिरको परिवारबाट आएर उसले गरेको संघर्षको बारेमा कसैले सकरात्मक रुपमा लेख्यौं ?

परिवारबादलाई मात्र बलिउड देख्ने कलाकारले अहिले मेन्टल हेल्थ भन्दै सहानुभुति दिएको फिटिक्कै सुहाएन ।

रणबिर सिंहको हावा फिल्म गल्ली व्याईले त्यत्रो अवार्ड पाउँदा सुशान्तको “काइपोचे” लाई छायाँमा पारिएको कुरा अहिले आएर ज्ञात भयो ?

कंगना बलिउडमा परिवारबाद हाबी भयो भनेर क*डा रुपमा प्रस्तुत हुने र फिल्मी परिवार (बचन र कपुर) भन्दा बाहिरबाट आएकालाई पनि सम्मान गर्नुपर्छ भनेर आवाज उठाउने बहादुर नारीको रुपमा चिनिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *