Butwal Sandesh

Best Nepali Online Newspaper

बलिउड अभिनेता सुशान्त सिंहको नि*धनमा मनिषा कोइरालाले दिइन् यस्तो प्रतिक्रिया

Spread the love

काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ*त्मह*त्याको खबरले उनका प्रशंसकहरुलाई निकै दुःखी बनाएको छ। एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झु*ण्डिएको अवस्थामा फेला परेका हुन।

अभिनेता राजपुतको नि*धनले बलिउडलाई अर्को ठूलो ध*क्का लागेको छ। सेलिब्रेटीहरुले राजपुतले आ*त्मह*त्या गरेको खबर सुन्दा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

अभिनेत्री मनिषा कोइरालालेल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्त*ब्ध भएँ.. बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ.. मेरो हार्दिक समवेदना! ओम शान्ति.,’

यस्तै, बलिउड अभिनेता अजय देवगनले सुशान्तको नि*धन निकै दुःखद रहेको बताएका छन्। यस्तै, अभिनेता अक्षय कुमारले पनि आफू स्त*ब्ध भएको उल्लेख गरेका छन्। यस्तै,भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरले अभिनेता राजपुतको नि*धनले ठूलो क्ष*ती भएको उल्लेख गरेका छन्।

अनुष्का शर्माले लेखिकी छिन्,’सुशान्त तपाईं धेरै युवा र आशलाग्दा हुनुहुन्थ्यो। यति चाँडै छाडेर जानुभयो..। म निकै दु:खी र हैरान यसकारण छु की हामी यस्तो माहोलमा छौं जहा तपाईका लागि कुनै समाधान र मद्दत गर्न सकेनौं। तपाईको आत्मा शान्तिमा रहोस्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *