Butwal Sandesh

Best Nepali Online Newspaper

क्वारेन्टाइनमा बसेकी महिलामाथि नै सा*मूहिक बला*त्कार भएपछि स्थानीयबासीले गरे कार्यालय तो*डफो*ड

Spread the love

३२ जेठ धनगढी । चीनवाट म*हामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि ठुलो प्रभाव परेको छ । कोरोनाका कारणले गर्दा नै नेपालमा १९ जनाको मृ*त्यु भइसकेको छ भने सं*क्रमितको संख्या ५७६० पुगेको छ ।

कोरोनाको कारणले गर्दा अर्थतन्त्रमा पनि ठुलो समस्या पुगेको छ । नेपालमा कोरोना सं*क्रमितको लागि पनि उचित क्वारेन्टाइनको व्यवस्था पनि उचित किसिमको छैन । जसको कारणले गर्दा पनि नेपालमा दिनप्रतिदिन कोरोना सं*क्रमितको संख्या बढ्दै गएको छ ।

कोरोनाको म*हामारीको समयमा विभिन्न खालका समस्याहरु पनि बढ्दै गएको छ । ति समस्यहरु मध्ये एक ब*ला*त्कार । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलामाथि सा*मुहिक बला*त्कार भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समू*हिक बला*त्कार भएको भन्दै न्याय मागेकी हुन् ।

क्वारेन्टिनमा बसेकी महिलामाथि यस्ता घ*टनाले गर्दा झन् महिलाहरु त्र*सित बन्ने अवस्था आएको छ । उक्त घ*टना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो*डफो*ड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *