Butwal Sandesh

Best Nepali Online Newspaper

छोरी अब मेरो मृ*त्यु छिटो हुदै छ भन्दै बाबुले गरे १६ महिनाकी छोरीको विवाह, भा*वुक बनाउने सत्य घ*टना (हेरौं तस्विर)

Spread the love

काठमाडौं – विश्वमा बिभिन्न अनौठा घ*टनाहरु घ*टिरहेका हुन्छन् । कुनै यस्ता घट*ना हुन्छन् जुन पत्याउन मुस्कील पर्छ तर सत्य हुन्छन् । यस्तै लण्डनमा एक अनौठो घट*ना घटेको छ । लण्डनमा आफ्नै बुबाले १६ महिनाकी छोरीको विवाह गरिदिएका छन् । सुन्दा पनि अनौठो लाग्ने एन्डी बनार्ड नाम गरेका पिताले १६ महिनाकी छोरीको विवाह गरे लगत्तै तस्विरहरु सामाजिक संजालमा निकै भा*इरल भएका छन् । सायद जो कोहिलाई पनि सुन्दा अचम्म लाग्न सक्छ ।

आफुलाई ब्रेन क्या*न्सर र मिर्गोलामा क्या*न्सर भएका कारण ति पिताले आफ्नी जम्मा १६ महिनाकी छोरीको विवाह गर्ने निर्णय गरेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् । बाबु एन्डीलाई ग*म्भिर प्रकृतिको क्या*न्सर देखिएपछि आँफु मृ*त्युको मुखमा पुगेको भन्दै छोरीको विवाह आफ्नै हातले गरिदिने इच्छा पुरा गर्नका लागी यस्तो कदम चालेको उनले बताए । एन्डीले भने मेरो कुनै समय पनि मृ*त्यु हुन सक्छ त्यसै कारण म १६ महिनाकी छोरीको विवाह गर्ने निश्कर्षमा पुगे ।

डाक्टरहरुले अब निको नहुने संकेत गरे संगै बुबा आमाले घरमा ल्याएर पपीसँग केही रमाइला क्षण बिताउने निधो गरेर कहिल्यै नबिर्सने गरी विवाह गरिदिने योजना बनाएका थिए । एन्डीले छोरीको विवाह गर्ने सोच बनाएकोले त्यहि सोच पुरा गर्न यो वैवाहिक कार्यक्रम राखेको बताए । अन्य मानिसहरुले पनि छोरीको सम्झना गरुन भनेर रमाइलो गरिदिएको पापीको परिवारले जनाएको छ । केहि तस्विर तल हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *