Butwal Sandesh

Best Nepali Online Newspaper

आफुसहित पूरा परिवारलाई किन सि*ध्याइन यी महिलाले ? परिवारका ५ सदस्यको ला*श घरभित्रै भेटिए

Spread the love

एजेन्सी । भारतको उत्तर प्रदेशको एटामा शनिबार बिहान एकै परिवारका ५ सदस्यको ला’श घरभित्रै भेटिएपछि सनस’नी फैलियो । यो घट*नामा पुलिसले अझै आश्चर्यजनक खुलासा गरेको छ । पुलिसका अनुसार घरकै एक महिलाले परिवारका अन्य सदस्यलाई वि’ष खुवाएर ह’त्या गरेकी थिइन् । उनले १ वर्षका छोराको घाँ*टी थि’चेर ह’त्या गरेको खुलासा भएको छ । आ*रोपी महिलाले घरमा कोही जीवित नब*चुन् भन्ने सुनिश्चित गर्न चाहन्थिन् ।

पुलिसले ती महिलाले घरका चारैजना सदस्यको ह’त्या गरेपछि आफ्नो न’शा का’टेर तथा हा*र्पिक पिएर आ’त्मह’त्या गरेको पुलिसले बताएको आज तकको समाचारमा जनाइएको छ । शनिबार दिउँसो गरिएको पोष्टमार्टममा १ वर्षका बालकको घाँ’टी थि’चेर ह’त्या भएको तथा अन्यको वि*षका कारण मृ’त्यु भएको पाइएको हो । एटाका एसएसपी सुनिल कुमार सिंहका अनुसार यो सबै घ*टना बुहारी दिव्याले घटाएको पाइएको छ ।

शनिबार बिहान एटाको श्रृंगार नगरमा पूर्व स्वास्थ्य अधिकारी राजेश्वर प्रसाद पचौरीको घरमा दूध लिएर जाने व्यक्तिले बिहानै घरमा राजेश्वर प्रसाद पचौरीसहित उनकी बुहारी दिव्या पचौरी, दिव्याकी बहिनी बुलबुल, दिव्याका ८ वर्षका छोरा आरुष र १ वर्षका छोरा आरभलाई मृ’त अवस्थामा देखेका थिए । राजेश्वरका छोरा तथा दिव्याका पति दिवाकर पचौरी उत्तराखण्डमा एक औषधी कम्पनीमा काम गर्छन् । घरमा यिनै ५ जना बस्थे ।

पुलिसले दिव्याले यस्तो किन गरिन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । उत्तराखण्डमा रहेका दिव्याका पति दिवाकरसँग पुलिसले कुरा गरेको छ । दिवाकरले परिवारमा आफूले जानेसम्म दिव्याको कुनै रि*सइबी नभएको बताएका छन् । दिवाकरको जानकारीमा नभएको कुनै रि*सइबी हुन सक्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *