Butwal Sandesh

Best Nepali Online Newspaper

नेपाल–भारत सीमानामा झ*डप हुदा नेपाली सुरक्षाकर्मीको गो*ली लागेर एक भारतीयको मृ*त्यु, तिन जना ग*म्भीर घा*इते

Spread the love

काठमाडौं : नेपाल–भारत सीमा शुक्रबार झ*डप भएको छ । सर्लाहीको नारायणपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भएको झ*डपमा नेपाली सुरक्षाकर्मीको गो*ली लागेर एक भारतीय नागरिकको मृ*त्यु भएको छ । शुक्रबार बिहान ह*तियार खोस्न आएका भारतीय नागरिकमाथि नेपाली सुरक्षाकर्मीले चलाएको गो*ली लागेर एक जनाको मृ*त्यु भएको हो ।

कोरोनाभाइरस सं*क्रमण नियन्त्रणका लागि दुवै मुलुक लकडाउनको अवस्थामा छ । दुवै मुलुकले आवतजावतमा प्र*तिबन्ध लगाएको छ । यही अवस्थामा ठूलो संख्यामा नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई नेपाली सुरक्षाकर्मीले रोक्न खोजेको थियो । तर, उनीहरुले ढुं*गामुढा गर्ने र ह*तियार नै खोस्न लागे पछि गो*ली चलाउनु परेको स*शस्त्र प्र*हरी बलले जनाएको छ ।

प्रहरीकाअनुसार १० राउण्ड हवाई फा*यर गर्दा पनि भाग्न छाडेर ढुं*गामुढा गर्दै ह*तियार नै खोस्न आएपछि ह*तियारको सुरक्षा र आत्मरक्षाका लागि ५ राउण्ड गो*ली चलाएको हो । गो*ली लागेर एक जनाको मृ*त्यु भएको छ ।

झ*डपमा सश*स्त्र प्र*हरीका तीन जना पनि ग*म्भीर घा*इते भएका छन् । उनीहरुको सर्लाहीमै उपचार भइरहेको छ । सीमा सुरक्षाका लागि नेपाल सरकारले सश*स्त्र प्रह*री बललाई जिम्मा दिएको छ । नारायणपुरमा थप सुरक्षाकर्मी पठाइएको छ भने दुबै देशका सुरक्षा अधिकारीहरुबीच छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *