Butwal Sandesh

Best Nepali Online Newspaper

५ वर्ष पछि ‘बजरंगी भाइजान’ फ्लिमकी मुन्नी अब यस्ती भइन (फोटो)

Spread the love

काठमाडौं। बलिउड सुपरस्टार सलमान खानको फिल्म वजरंगी भाइजान त हेर्नुनै भएको छ होला । बलिउडको यो सफल फिल्म नहेर्ने सायदै फिल्म प्रेमि होलान् । पाँचवर्ष अघि रिलिज भएको फिल्मको कथा भित्र पाकिस्तानकी एक बालिका भारतमा छु’ट्छिन्, उनी बोल्न न’सक्ने बालिका हुन्छिन्।

उनलाई भारतवाट पाकिस्तान स्थित उनको घर सम्म पुर्याउन सलमानले खेलेको भूमीकालाई फिल्ममा उ’तारिउको छ । सो फिल्ममा निकै सानो उमेर ७ वर्षमा श’सक्त भुमिका नि’भाउन सफल कलाकार हुन् मुन्नी । उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा।

उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत साता मंगलवार उनले आफ्नो १२ वर्षको जन्मदिन मनाएकी छन्।

सन् २०१५ को बलिउडको सुपरहिट फिल्म बनेको बजरंगी भाइजानमा सुपरस्टार अभिनेतासँग काम गर्नुका साथै भा’वुक भूमिकाका कारण उनी अहिले पनि चर्चीत छन् । उनलाई दर्शकले अहिले पनि सम्झन्छन्।

सन् २००८ मा जन्मिएकी हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन् । अहिले उनी १२ वर्षकी भइन् । यो पाँच वर्षमा उनी निकै परिवर्तन भएकी छन् । हर्षिकाले ३ जुन अर्थात बुधबार आफ्नो जन्मदिन सेलिब्रेट गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *