Butwal Sandesh

Best Nepali Online Newspaper

रुपन्देही तिलोत्तमा ५ जनाको ह’त्या गर्ने व्यक्ति: चरित्रमा प्रश्न उठाएपछि आ*वेशमा आएर ह*त्या गरेको आ*रोपीको बयान

Spread the love

– नीरा गौतम

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक ह’त्याका*ण्डका आ’रोपीले पटकपटक च*रित्रमा आक्षेप लगाइएका कारण उक्त घ*ट्ना भएको बयान दिएका छन् ।

ह’त्याका*ण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घट*नाका आ’रोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र ह’त्याकै कारण आ’वेशमा आएर ह’त्या गरेको बयान दिएको जानकारी गराएको छ ।

ह’त्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बे*होस अवस्थामा झसेन्द्र प*क्राउ परेका थिए । मुसा मा*र्ने वि*षादी सेवन गरेका कारण उनी बे*होस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हा’नेर ह’त्या गरेको बताएका थिए । प्रहरीले घ*टनास्थलबाट को’दालो र ल’ठ्ठी ब’रामद भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले मृ*तकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मा*नसिकरुपमा चो’ट पुग्न गई आ’वेशमा आएर ह’त्या भएको देखिएको बताउनुभयो । “झसेन्द्रको चरित्रमाथी बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा ह’त्या भएको पाइयो । अहिलेसम्म अ’नुसन्धानका क्रममा अरु कारण फेला परेन”, उहाँले भन्नुभयो ।

अ’नुसन्धान समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सामान्य रि’सिइ’बीका कारण नै घ*टना भएको देखिएपनि थप अनुसन्धान गरिने बताउनुभयो । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक ह’त्या भएको थियो ।

फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक ह’त्या भएको थियो । मुसहर तीनैजना फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन् । प्रहरीकाअनुसार ह’त्या गरिएका पाँचै जनाको श*व परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

सामूहिक ह’त्याका*ण्डपछि अ’नुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्या’न क’सुरमा थप अनुसन्धान गर्नको लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । रासस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *