Butwal Sandesh

Best Nepali Online Newspaper

यी कलाकारको जोडी, जसले अन्तरजा´तीय बिबाह गरि आफ्नो माया सफल पारे (भिडियो हेर्नुहोस)

Spread the love

हिन्दु विश्वासमा आधारित समाजले अहिले पनि दलित र गैरदलितको प्रेम र विवाहलाई व,र्जितजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटेको घ,टना यसकै पछिल्लो उदाहरण हो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खेदीखेदी ढुंगामुढा गरेर उनी र उनका साथीहरूको ह,त्या गरे, यस्तो अमा,नवीय घ,टनाको जति नि,न्दा र भ,त्सर्ना गरेपनि पुग्दैन । यही कारण नवराजसहित उनका साथीले ज्या*न गुमा*इसके ।

जातकै कारण मान्छेहरू कतिसम्म क्रु,र र हिं,स्रक हुुन सक्छन्, यी घ*टनाहरू नै त्यसको साक्षी हुन् । तर, हाम्रो समाज यस्तो जातीय दमन र अ*मानवीय घट,नाको मात्रै साक्षी छैन । हामीकहाँ जाताभात र छुवाछुतको गलत परम्परा तो,ड्न तयार हुने र सफल हुने सयौँ जोडीहरू पनि छन् । नेपाली कला जगत पनि त्यसको उदाहरण हो ।

भिडियो हेर्नुहोस:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *