Butwal Sandesh

Best Nepali Online Newspaper

भारतीय नागरिक नेपालको सांसद भएको प्रमाण, को-को छन् नेपालको संसदमा भारतीय नागरिक ? हेर्नुहोस भिडियो ।

Spread the love

काठमाडौं। नागरिक विधयेक पारित भएसंगै त्यसको क,डा शब्दमा वि,रोध गर्दै आएका नागरिकताविद् हेमन्त सेढाईले नेपालमा अंगिकृत नागरिकता लिएर राजनीतिमा हा,लिमुहाली गरीरहेकाहरुको नालीबेली खोलेका छन् । अंगिकृत नागरिकता लिएकाहरुले तराईका क्षेत्रमा वास्तविक नेपाली माथि हा,लिमुहाली गरेको उनको भनाई छ । उनीहरुले तराईको क्षेत्रमा राजनीतिका ठूलो अवसर लिएको बताए।

उनले सिमाना र नागरिकताका विषयमा कुरा उठाउँदै आएका छन् । संसदमा अहिले नागरिकता र हिन्दी भाषका विषयलाई लिएर भइरहेको वहसका विषयलाइ उठाउँदै सांसद सरिता गिरीले आफुलाई भारतीय चेली भन्दै हिन्दीमा भनाई राख्नु नै नेपालको गरिमा माथिको ह,स्तक्षेप भएको बताएका छन् । सरिता गिरी जस्ता सांसदहरुले गर्दै आएको नेपालको अस्मिता माथिको हस्तक्षेपको विरोध गर्ने सांसद गंगा चौधरीले उठाएको आवाज समग्र नेपालीहरुको आवाज भएको बताएका छन्।

उनले गंगा चौधरीले बोलेको सम्पूर्ण नेपालीको आवाज भएको बताए । उनले महंत ठाकुर, राजेन्द्र महतो, रेणु यादव, सरीता गिरी, अनिल झा डिम्पल झा, सिता यादव जस्ता राजनीति ब्यक्ति प्रत्येक पार्टीमा अंगिकृत नागरिकता भएका भारतीय चेली र भारतीय नागरिक भएको दावी उनले गरे । अनिल झा र डिम्पल झा दुवै भारतीय नागरिक भएपनि नेपाली राजनीतिमा हा,लीमुहाली गरेको बताए।

भारतवाट विवाह गरेर नेपाल आएकी चेलीलाई भारतीय चेली भन्नु अ,पमान नहुने बताए । उनले सिराहा क्षेत्र नं २ वाट निर्वाचित सुरेशचन्द्र दास आजिवन कांग्रेसको नेता मन्त्री पनि भइसकेका हुन् । तर उनी पछिल्लो निर्वाचनमा कांग्रेसवाट निर्वाचन हार्ने देखिएपछि नेकपामा प्रवेश गरेर निर्वाचन पनि जिते । उनी भारतीय नागरिक हुन् । विहार दरवंगा ८४६००४ मा बस्ने उनी भारतीय नागरिक हुन्।

उनी संघिय संसदको सांसद हुन् । आमाबुवा र श्रीमतीको पनि भारतीय मतदाता सूचीमा नाम छ । भारतको विहार राज्यको मतदाता नामावलीमा उनका परिवारका सवै सदस्यको नाम छ । २०१८ मा उनले फेरी पनि आफ्नो मतदाता नामावली अपडेट समेत गरेका छन् । नेपालको सांसद भइसकेपछि पनि उनले भारतमा मतदाता नामावलीमा अपडेट गराएका छन् । उनको पहिचान पत्र इपिआइपी नम्बर समेत देखाउँदै नागरिकविद् सेडाईले भने, सुरेशचन्द्र दास सक्कली छोरा हो की नक्कली ज्वाई हो त्यो स्पष्ट पर्छ । यस्तो परिपाटी विश्वका कुनै पनि देशमा छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *