Butwal Sandesh

Best Nepali Online Newspaper

यी चर्चित बलिउड कलाकारले सम्बन्ध बि*च्छेद गर्न तिरे करोडौं रकम !

Spread the love

बलिउडमा अहिले सम्म धेरै कलाकारहरुको वैवाहिक सम्बन्ध वि*च्छेद भैसकेको छ। घरेलू सम्बन्ध भनेको जस्तो बन्न नसकेपछि एक-अर्कासँग सम्बन्ध बि*च्छेद गर्ने गरेका छन्। आज हामी यस लेखमा बलिउडमा भएमा सम्बन्ध बि*च्छेदमा सबै भन्दा महँगा केहि सम्बन्ध बि*च्छेदको बारेमा बताउने छौँ।

प्रभु देवा र रामलता

१९९५मा विवाह भएको यी दुईको २०११ मा सम्बन्ध बि*च्छेद भएको थियो। सम्बन्ध बिच्छेदमा प्रभु देवाले रामलतालाई भारतीय २० देखि २५ लाख रुपैया ज*रिवाना तिर्नु परेको थियो।

संजय दत्त र रिया पिल्लई

बलिउड स्टार संजय दत्तको धेरै नायिकाहरुसँग नाम जोडिने गरिन्छ। जसका कारण यी दुईको सम्बन्ध बि*च्छेद भएको थियो। सम्बन्ध बि*च्छेदमा संजयले भारतीय ७ करोड रुपैया जरि*वाना तिर्नु परेको थियो।

सैफ अली खान र अमृता सिंह

१९९१ मा विवाह भएका यी दुईको लगभग १३ वर्षको अन्तर भएको बताइन्छ भने यी दुईको सम्बन्ध १३ वर्ष पछाडी टु*टेको थियो। सैफले अमृतालाई ५ करोड साथै आफ्नो आधा सम्पति समेत जरि*वानाको रुपमा दिनु परेको थियो।

ऋतिक रोशन र सुजैन

सन २००० मा विवाह भएका यी दुईको २०१४ मा सम्बन्ध वि*च्छेद भएको थियो। यी दुईको सम्बन्ध वि*च्छेद हुँदा सुजैनले ४०० करोड भारतीय रुपैयाको माग गरेकी थिइन्। तर पनि ऋतिक रोशनले धेरै ठुलो मोटो रकम ज*रीवानाको रुपम तिर्नु परेको बताउने गरिन्छ।

अरबाज खान र मलाइका अरोडा

यी दुईको पनि २०१७ मा कानुनी रुपमा नै सम्बन्ध वि*च्छेद गरेका थिए। सम्बन्ध वि*च्छेदको कारण अरबाज खानले १५ करोड भारतीय रुपैया जरि*वाना तिर्नु परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *