Butwal Sandesh

Best Nepali Online Newspaper

पूर्वयुवराज्ञी हिमानी शाहको टिकटक भिडियो भा*इरल । आफ्नो दुई छोरीसंगै टिकटकमा यसरी रमाउदै (भिडियो)

Spread the love

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासंग सामाजिक संजाल टिकटकमा रमाइरहेको भिडियो अहिले भा*इरल भइरहेको छ । छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्टमा राखिएको भिडियो धेरैले शेयर गरेका छन ।

२ हजार बढी फलोयर रहेको पुर्णिकाको टिकटक एकाउन्टमा चर्चित गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’मा कम्मर मर्काएको भिडियोलाइ धेरैले हेरिरहेका छन् । त्यस्तै अर्को भिडियोमा हिमानी र छोरीहरुसंग डिस्को म्युजिकमा नाचिरहेकी देखिन्छन् ।

हिजो आज युवायुवतीहरुको बीच लिकप्रिय बनेको टिकटकमा पुर्वयुवराज्ञीलाई देखेपछी धेरैले चासोका साथ हेरेर शेयर गरेका छन ।

भिडियो हेर्नुहोस:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *