Butwal Sandesh

Best Nepali Online Newspaper

आफ्नै छो*री बला*त्कार गरेका बाबुलाइ २५ वर्ष कै,द स*जायको फैसला

Spread the love

चितवन । आफ्नै छोरी बला*त्कार गरेका एक बाबुलाइ चितवन जिल्ला अदालतले २५ वर्ष कै*द सं*जाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलाशले आफ्नै १४ वर्षकी छोरीलाइ ब*लात्कार गरेका चितवन कालिका नगरपालिका वडा नम्बर ४ का बासिन्दालाइ जन्मकै*दको फैसला गरेको हो ।

अभियुक्तले श्रीमती बैदेशिक रोजगारीमा क्रममा विदेश गएको र घरमा आफुसङ्गै रहेकी नाबालक छोरीलाई मादक पदार्थ सेवन गरी पट्क पटक बला*त्कार गरेको जाहेरीमा उल्लेख थियो ।

पी*डित बालिका अध्ययनरत स्कूलका शिक्षिकाहरुको सहयोगमा बालिकाले दिएको जाहेरीको आधारमा प*क्राउ परेका बाबुलाई अदालतमा गरेको बकपत्र र स्वास्थ्य परिक्षणमा समेत ब*लात्कार पुष्टि भएको फैसलामा उल्लेख छ ।

कैद स,जायको फैसलापछि अ*भियुक्तलाइ का*रागार कार्यालय भरतपुर चितवनमा कैद स,जाय भुक्तान गर्न पठाईको समेत अदालतले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।

कोरोना भाइरस म,हामारीका बारेमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा कोरोना भाइरस म,हामारीका विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

पौडेलले कोरोना भाइरसको म,हामारी नै बैठकको मुख्य एजेन्डा रहेको बताएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *