Butwal Sandesh

Best Nepali Online Newspaper

चीनमाथी आइपर्याै यस्तो आ*पत, अमेरिकासहित ८ देशले मिलाए हात

Spread the love

काठमाडौं : कोरोना भाइरस र अन्य क्षेत्रीय मुद्दाहरुलाई लिएर अमेरिका सहित अन्य आठ देशहरुले एक रणनीति बनाएर गठबन्धन तयार गरेका छन् । विश्वका आठ लोकतान्त्रिक देशहरुका वरिष्ठ सांसदहरुले अन्तर संसदीय गठबन्धको शुरुवात गरेका छन् ।

चीनको प्रभावकारितालाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा र नागरिक अधिकारका लागि पैदा हुनसक्ने ख*तरासँग लड्न र जवाफ दिन भन्दै गठबन्धन तयार गरेका हुन् । ब्लूमवर्गको रिपोर्टका अनुसार अन्तर संसदीय गठबन्धन शुक्रवार लञ्च गरिएको हो । यो गठबन्धन यस्तो समयमा बनाइएको हो, जब अमेरिका र चीनको बीचमा आर्थिक गतिविधिलाई लिएर त*नाव जारी रहेको छ ।

केहि दिन अगाडि मात्रै चीनले हङ्कङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेको छ । साथै राष्ट्रिय गानलाई लिएर एक बिल पारित गराएको छ । यसलाई लिएर अमेरिका तथा बेलायतले नि*न्दा गरेको थियो । अमेरिकाले चीनको यस कदमलाई शहरको स्वायत्तताका लागि ख*तरा भएको बताएको थियो ।

राजधानी काठमाडौंको सोह्रखुट्टेमा नेपाली युवतीमाथि घि*नलाग्दो हर्कत गर्दै दु*र्व्यवहार गर्ने चिनियाँलाई ७ दिन हि*रासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ । एक चिनियाँविरुद्ध अभ*द्र व्यवहारको मु*द्दा दायर गरिएकोमा जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक खड्काले बताए ।

शनिवार साँझ क्षेत्रपाटी चोकमा नेपाली युवतीमाथि चिनियाँले दु*र्व्यवहार गरेपछि स्थानीयले कु*टपिट गरी प्रहरीसमक्ष बुझाएका थिए । ‘दुई चिनियाँमध्ये एक जनाको गल्ती नभएको कारण मु*द्दा चलेन,’ उनले भने, ‘जिल्ला प्रशासनबाट सात दिन हि*रासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएका छौं ।’

क्षेत्रपाटी चोकमा चिनियाँले नेपाली युवती कफी खान जाम भनेर प्रस्ताव गरेको र ती युवती अगाडि हिँड्दा पनि उनी पछिपछि लागेर अभ*द्र व्यवहार गरेको देखेपछि स्थानीयले हा*तपात गरेको खुल्न आएको डीएसपी खड्काले बताएका छन् । पी*डित पक्षले शनिवार नै उजुरी दर्ता गर्न माग राखे पनि साँझ भएकाले आइतबार बिहान मु*द्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *