Butwal Sandesh

Best Nepali Online Newspaper

पश्चिम रुकुम जाजरकोट घ*टनामा चौरजहारी नगरपालिकाका दलित वडाध्यक्षले खोले पहिलोपटक घ*टनाको नयाँ रहस्य (भिडियो)

Spread the love

रुकुम जाजरकोट घ,टनामा नि धन भएका ६ जनाकै श,व फेला परिसकेको छ । नवराज विकले आफ्नो प्रेमिकालाई वेहुली बनाएर ल्याउन भन्दै साथी सहित रुकुम चौरजहारी गएका थिए । १९ जना को समुह लिएर गएका नवराज र उनका साथी मध्य ६ जनाको नि धन भएको हो । उनीहरुलाई स्थानियले आ क्रमण गरेर सो घ,टना भएको जाजरकोटका स्थानियले बताएका छन् ।

महेश स्वर्णकार चौरजहारी नगरपालिका वढा नं ९ का वडाध्यक्ष हुन् उनी । उनी एउटा मात्र दलित वडाध्यक्ष हुन् । उनले सो घ,टनाका बारेमा केही नयाँ तथ्य खुलाएका छन् । चौरजहारी वडा नं ८ मा भएको घ,टना प्रति आफु पनि दु,खी भएको बताउँदै उनले वाहिर समाचारमा आएजस्तो भने घ,टना भने नभएको बताएका छन् । युवतीसंग प्रेम रहेको र उनैसंग विवाह गर्न भनेर आएको भनिएको आफुले थाहा पाएको बताएका छन् । उनले यो घ,टनामा दलित समुदायका युवाको मात्र नि धन नभएको बताउँदै यो घट,नालाई राजनीतिकरण गरिन खोजेको आ,रोप लगाएका छन् ।

उनले यस अघि नै रुकुममा अन्तरजातिय विवाह भइसकेको उदाहरण भएको उनले बताएका छन् । उनले सो घ,टनालाई निकै निकृष्ट भएको बताउँदै यसलाई जातिय घ,टना मात्र नभएको बताएका छन् । उनले यो अप,राधिक घ,टना भएको भन्दै जातिय रुपमा मात्र ब्याख्या गर्न नमिल्ने बताए ।

जेठ १० गते भएको सो घ,टनामा ४ जना दलित युवा र अन्य २ जना गैर दलित युवाको ज्या*न गएको छ । उनले यस अघि पनि नवराज र रुकुमका युवाहरुबीच वि;वाद पनि भइसकेको देखिएको बताएका छन् । उनीहरुले विवश मल्ल को हो ? भन्दै सोध्दै आएको पनि सुनिएको बताए । उनले पटक पटक नवराजको समुह र रुकुम चौरजहारीका युवा बीच पटक पटक वि,वाद हुनु र उनीहरु पनि समुहमा आउँदा भएको घट,नाका रुपमा लिनुपर्ने उनको भनाई छ । उनले फेला परेका श,वहरु ट्युवमा ल्याउँदा बाँ’धेर ल्याएको देखेर त्यसका बारेमा नकारात्म कुरा बाहिर आएको बताए । उनले बाँधेको अवस्थामा श,व फेला परेको नभई श,व फेला परेपछि ट्युवमा ल्याउँदा बाँधेर ल्याएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *