Butwal Sandesh

Best Nepali Online Newspaper

इण्डीयन चेलीको ध*म्कीले म डरा*उँदिन : सांंसद गंगा चौधरी

Spread the love

काठमाडौं। नेकपाकी सांसद गंगा चौधरीले इण्डीया माइती भएका चेलीलाई इण्डीयन चेली नै भनिने र आफु उनिहरुको ध*म्कीबाट कति पनी नडराउँने स्पष्ट पारेकी छिन्।

सांसद चौधरीले सदनमा इण्डीयन चेलीहरुको दा*दागिरी बढि भयो भनेर दिएको अभिव्यक्ती र अन्तवार्तामा बोलका विषयलाई लिएर संसदमा सरिता गिरी लगायतका सांसदले गंगा चौधरीलाई का*रवाहीको माग गर्दै सदनमा हंगा*मा मच्चाउँन खोजेपछि चौधरीले त्यस्ता ध*म्की देखी आफु कति पनी विचलित नहुने प्रष्ट पारेकी छिन्।

ओटीभी नेपालसँग कुराकानी गर्दै चौधरीले सदनमा त्यस्ता प्रवृतीका विरुद्ध निरन्तर बोलीरहने पनि बताएकी छिन्। हेर्नुहोस भिडियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *