Butwal Sandesh

Best Nepali Online Newspaper

रुकुम पश्चिम घट*ना बन्यो झन रह*स्यमय, यस्तो छ नयाँ खुलासा !

Spread the love

जाजरकोट । पश्चिम रुकुमको सोती घ,टनामा मा’रिएका सबै युवाको श व क्ष’तवि’क्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । श,वको प्रकृति हेर्दा उनीहरूलाई ह त्या गरेर वा ग म्भीर घा इते बनाएर भेरी नदीमा फा लिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सा,मूहिक ह त्याका*ण्ड घटाइएको हुन सक्ने आशं*का गरिएको छ । घटनापछि बेप*त्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै श*व घाइते र विभिन्न अंगमा ग*म्भीर चो ट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घ*टनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृ त्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्या*न गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घ*टनाले उनीहरू सबैको ज्या*न लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृ त्यु भएको छ ।

अन्य सबै जना घा,इते छन् । घा,इतेहरूको भनाइअनुसार सोतीमा वडा अयक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेको गाउँलेको समूहले चौैतर्फी घेरा हा लेर ती युवालाई आ क्रमण गरेका हुन् । केही युवा भाग्न सफल भए पनि युवतीका प्रेमी भनिएका नवराजसहित ६ जनालाई गाउँलले क’ब्जामा लिएर आ क्रमण गरी भेरीमा बगाएको घा,इते सुदीप खड्काले बताए । ‘हामी धन्न ज्या न जोगाउन सक्यौं, अरुलाई मा रेर भेरीमा हालेछन्,’ खड्काले राजधानीसँग भने ।

मृ*तकहरूको श*व क्ष’तवि’क्षत अवस्थामा फेला परेसँगै सोती घटनाबारे विभिन्न निकायबाट छनबिन र अनुसन्धान सुरु भएको छ । मृ*तकका आफन्त र श*व खोजबिनमा संलग्नहरूको भनाइअनुसार टाउको र निधारमा गहि*रो चो ट लागेको, दाहिने हात भा चिएको र शरीरभरि नि लडाम परेको अवस्थामा नवराजको श*व फेला परेको थियो । यस्तै, अर्का मृ*तक गणेशको श*व टाउकोको पछाडि भागमा गहिरो चो ट लागेको, दाइने हात धा रिलो ह तियारले ३ ठाउमा का टेको, आँखा फु टेको, निधारमा चो टपट क लागेको अवस्थामा फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *