Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना जितेका युवालाई नर्सले फूल दिईन्, तर प्रहरीले ह’तकडी लगायो

Spread the love

कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हत’कडी लगाएको छ । युवती ह त्याको आ’रोपमा प्रहरी हि’रासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हत’कडी लगाएर का’रागार चलान गरेको हो ।

बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका – २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती ह त्याको अनु’सन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हि’रासतमा रहेका थिए ।

मु’द्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई का’रागार चलान गर्ने आदेश दिएको थियो ।बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका – २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती ह त्याको अनु’सन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हि’रासतमा रहेका थिए ।

**** यो समाचार पढेर प्रतिक्रिया दिनुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *