Butwal Sandesh

Best Nepali Online Newspaper

१३ बर्षकी छोरीलाइ रुखमा बाँधेर ब’ला’त्का’र गर्ने पापी बुबा प’क्रा’उ

Spread the love

कैलाली – ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आफ्नै जेठी छोरी ब’ला’त्कार गरेको आ’रो’पमा बुबालाई प’क्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका वडा न. ५ भासु बजारमा बस्दै आएको बर्ष ४५ को गणेश औजीलाई गए राती २०७७-०२-२० गते साढे १० बजे तिर सहजपुरको जंगलबाट भागिरहेको अबस्थामा प’क्रा’उ गरेको हो ।

निजको बारेमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनि घरबाट भागि फरार रहेका थिए । ३ रात ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा बिश्वकर्माको टोलीले घेराहाली प’क्रा’उ गरिएको हो । पिडितका अनुसार गणेशले भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत ब’लात्का’र गरेको आ’रोप छ ।

बालिकालाई कसैलाई खबर गरेमा मार्ने ध’म्कि समेत दिदै आएका थिए । यस्तै हर्कतका कारण निजलाई कुनै पनि ठाउँ बाट २ वा ३ महिना पछि स्थानियले धपाउने गरेको पडित बताउँछिन । निजलाई थप कानुनी का’रबाही’का लागि जि.प्र.का. कैलाली पठाउने ईलाका प्रहरी प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्मा बताउछन ।
सुदुरदैनिक बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *