Butwal Sandesh

Best Nepali Online Newspaper

यी दुइ राशीबीच बिबाह भएमा यस्तो हुन्छ वैवाहिक सम्बन्ध ! दुई राशीको मिलन अति उत्कृष्ट मानिन्छ

Spread the love

हरेक मानिसको चाहना हुन्छ, आफुलाई हर सुख दुखमा साथदिने जीवनसाथी प्राप्त होस् । यसको पूर्वानुमान गर्न परापुर्वकालबाटै ज्योतिषशास्त्रअनुसार राशी जुधाएर वरबधुबीच गणगुण हेरेर मात्र विवाह गर्दथे । बलियो नाता स्थापित गर्न दम्पत्तीबीच राम्रो बुझाई हुन जरुरी छ । जसकालागी ज्योतिषशास्त्रमा हरेक राशीलाई मिल्ने जोडी तय गरिएको हुन्छ ।

१. मेष र कुम्भ राशी:

यी राशीबीच सम्बन्ध भएमा यो लामो समयसम्म टिक्ने सम्भावना हुन्छ । दुबै राशीका जातकलाई एडवेञ्चर मन पर्ने भएकाले दुबैबीच चाहनामा समानता हुने गर्दछ ।

२. वृष र कर्कट राशी:

दुबै राशीले रिलेशनसीपलाई गम्भीरतापुर्वक लिने भएकाले यी जातकाबीच शारीरिक र मानसिक समझदारी बन्ने गर्दछ । दुबै राशी हरपल एकअर्काको साथमा रहने गर्दछन् ।

३. मिथुन र कुम्भ राशी:

यी राशीमा एकअर्काको भावनात्मक सहारा बन्ने गुण हुन्छ । यी राशीका जातकलाई एकअर्कासँग समय बिताउन मन पर्दछ । दुबैले नाताभित्र स्वतन्त्रता समेत दिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *