Butwal Sandesh

Best Nepali Online Newspaper

भाग्य न्यौपाने दु’र्घटनामा परी घाइते, कसरी भयो आफै चढेको बाइक दु’र्घटना? सुन्नुहोस उहा कै मुखबाट

Spread the love

केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दु’र्घ’ट’ना भएको छ । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दु’र्घ’ट’ना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।

हाल उनको उपचार भइरहेको र अवस्था सामान रहेको समेत जानकारी दिएको छ । भाग्य न्यौपानेले अस्पतालबाट लेखेको स्टाटस् पढ्नुहोस् ।मेरो लागि आज दु:खद दिन ..सेवा गर्न जादा यस्तो भयो, काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दु’र्घ’ट’ना भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *