Butwal Sandesh

Best Nepali Online Newspaper

जब पारस शाह राहत बोकेर दुखि पिडितको घर घरमा पुगे थामिएन दुखी गरीबको आखामा आशु,पाए यस्तो आशिर्वाद (भिडियो हेर्नुहोस)

Spread the love

पुर्ब युवराज पारसले पोखरा १८ पामेका जलहारी समुदाए लाइ राहत बितरण गरेका छन् । करिब ४५ भन्दै बढी परिवार हरुलाई आफ्नै खर्च बाट राहत बितरण गरेका हुन्। कोरोना को कहर र लक् डाउन को समयस्या ले जलधारी समुदाए मा खाधाना को अभाब भएको खबर पारस सम्म पुगे पछि उनि राहत बोकेर पोखरा पुगेका हुन्। जलधारी समुदाए लक्डाउन को प्रभाब ले उनि हरु माछा मार्न नपाएको र आफ्नो दैनिकी चलाउन गार्हो भए पछि यस ठाउमा पुर्ब युबराज पुगेको खबर आएको छ।

लक्डाउन भएको करिब ५० दिन सम्म पुगी सक्दा अति बिपन्न परिवार लाइ राहत वितरण गर्न पुर्ब युराज पुगेको र यस बाट ठुलो सहयोग पुगेको जालहारी समुदाय बताउछन । पुर्ब युवराज यस समुदाय कि ज्येस्ठ नागरिक ८४ बर्षिय रत्न माया जालहारी लाइ राहतहस्तानतरण गर्दै राहत बित्ररण गरेका थिय ।

भिडियो हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *