Butwal Sandesh

Best Nepali Online Newspaper

नाम चाहिँ काली तर काम सेतो, कलाकार सारदा गिरीले आफ्नो घरमा डेरा लिई बस्ने ३० परिवारलाई भाडा मात्र मिनाहा गरिनन् दाल चामल समेत दिइन (भिडियो)

Spread the love

काठमाडौँ, ६ जेठ । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो काली बुडी । उनको बास्तबिक नाम भने सारदा गिरि हो । अहिले कोरोना महामारीको बेला फेरी काली बुडीको चर्चा हुन थालेको छ ।

कारण कलाकार सारदा गिरीले गरेको समाजसेवा रहेको छ । उनले लकडाउनका कारण बिचल्लीमा परेका आफ्नो घरमा बस्ने भाडावालहरुलाई घरभाडा छुट दिएकी छिन । घरभाडा छुट मात्र हैन भाडावाललाई दाल चामलको ब्यबस्था समेत गरिन । यस्तो विषम परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने डेरावालहरु प्रति देखाएको प्रेम सह्रानीय छ ।

उनै काली बुडीसंग गरिएको कुराकानी हेर्नुहोस :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *