Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाको कारण साउदीमा सयौं नेपालीहरुको बि’चल्ली। रुवाबासी गर्दै शिशिर भण्डारीलाई पठाए – यस्तो भिडियो । सबैले शेयर गरौं (भिडियो हेर्नुस)

Spread the love

कोरोनाका कारण बिश्व नै सँकटमा भएको समयमा नेपालमा दैनिक ज्यालादारी खानेहरु समस्यामा छन् । उनीहरुलाई छाक टार्न समस्या परिरहेको छ भने कति अन्य रोगका कारण जीवन र मृत्युको दोषाधमा छन् । अर्को तर्फ बिदेशका बिभिन्न भुमिमा नेपालीहरु अलपत्र छन् । कोरोनाको कारण गरिरहेको काम पनि बन्द भएको, कम्पनीले दिने सेवा सुबिधाा बन्द गरेको लगायतका समस्याका कारण खाडी मुलुक लगायतका अन्य देशहरुमा नेपालीहरु खाना नै खान नपाउने स्थितिमा पुगिसकेका छन् ।

यस सम्बन्धि सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई दैनिक कल गरेर धेरैले समस्या पोख्छन् तर सरकारले बिदेशमा हलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने बिषयमा कदम चालेको पाईदैन । यसैबिच शिशिर भण्डारीलाई साउदीमा अलपत्र परेका नेपालीहरुले भिडियो नै बनाएर पठाए ।

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *