Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौं महानगरले भर्खरै गर्यो यस्तो निर्णय : ग´ल्लीमा नि,स्किए पनि प क्रा´उ गरिने

Spread the love

२ वैशाख, काठमाडौं । उप,त्यकामा कोरो,ना सं,क्रमि,तको सं,ख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप क,डाइ गर्ने नीति अ,ख्तियार गरेको छ ।

प्र,शासनले अब विभिन्न बहानामा भित्री सडक तथा ग,ल्लीमा निस्किने व्यक्तिलाई पनि प,क्रा,उ गर्ने निर्णय गरेको छ ।

गृ,ह मन्त्र,लायबाट प्राप्त नि,र्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सु,रक्षा समितिको बैठकले मानिसको अना,वश्यक भीड नि,यन्त्रंँँंण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधि,कृत मानबहादुर बुढाले बताए । यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्र,हरी लकडाउन कार्यान्वयमा खटिएको थियो ।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्या,वश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

एम्बु,लेन्स, शव बाहन, औ,षधि तथा स्वा,स्थ्य सामग्री, पेट्रो,लियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *