Butwal Sandesh

Best Nepali Online Newspaper

उदयपुरको यु १६ की महिला फुटबल खेलाडी समिक्षाको दाहिने आँखा गु,म्यो

Spread the love

धरान – उदयपुर बेलका नगरपालिका ५ की अन्डर १६ महिला फुटबल खेलाडी समिक्षा मगरको चोटको कारण दाहिने आँखा गुमेको छ । मगरको बैशाख १२ गते खेतमा काम गर्ने क्रममा दाहिने आँखामा चोट लागेको थियो ।

हाल विराटनगर आँखा अस्पतालमा उपचारार्थ उनको दाहिने आँखामा इन्फेक्सनले गर्दा कृत्रिम आँखा नै लगाउनुपर्ने अवस्था आएको छ । आँखा चलमलाउने र इन्फेक्सन हुँदै गएकोले उनको दाहिने आँखा स्टिच गरेर केही समय चिकित्सकले हेर्ने भएको छ ।

खेतको काम गर्दा दिउँसो चोट लागेपनि केही दुख नदिएकोले उनि घरमा नै बसिन । आँखाले रातभर दुख नदिए पनि भोलिपल्ट भने आँखामा समस्या आई दुखाई समेत सुरु भएको थियो । खेतमा कोदालो खन्दै गर्दा ढुंगा उछिट्टीएर आँखा भित्रै ढुंगा गाडिएको र इन्फेक्सन भएको उपचारको क्रममा थाहा भएको थियो ।

त्यसतै, आफ्नै छिमेकीको ह’त्या गरेर फ’रार भएका आ’रोपी महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह प,क्राउ परेका छन् । गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको ह’त्या गरी फरार भएका आ’रोपी साहलाई घटनाको तीन दिनपछि बुधबार प्रहरीले प क्राउ गरेको हो ।

दुवै जना सँगसँगै हिँड्ने र सँगै र’क्सी खाने गरेका ठाकुर साह गत आइतबार (वैशाख–२८ गते) दिउँसभरिसँगै र’क्सी खाएर मा’तेपछि भनाभन गर्दै मकैबारीमा पसेका थिए । त्यहीँ नै भनाभन बढ्दै जाँदा हातमा बोकेको बाँसको ल’ठ्ठीले ठाकुरलाई साहले हा’न्दा उनको मृ त्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै फ’रार भएका साहलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले घटनाको तीन दिनपछि लु’किरहेको ठाउँबाट प क्राउ गरेको हो ।

प क्राउ गरिएका साहले आफ्नो अ’पराध स्वी’कार गरेको प्रहरीले जनाएको छ । साहलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइ म्याद लिएर अ’नुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । कुनै नियोजित षड्यन्त्रबेगर नै र’क्सी खा’एर मा’तेपछि घटना भएको अहिलेसम्मको अ’नुसन्धानले खुलेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *