Butwal Sandesh

Best Nepali Online Newspaper

नक्कली गर्भवती बनेर घर फर्कंदा समाएर यसरी क्वारेन्टाइनमा । किन यसो गरिन ती महिलाले पूरा पढ्नुस

Spread the love

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सु त्केरी बोकेको एम्बुलेन्समा बसेर घर आएका पाँच जनालाई निय न्त्रणमा लिएर क्वा रेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सु त्केरी महिला बोकेको एम्बुले न्समार्फत सोमबार गाउँ आएका पाँचजनालाई एम्बु लेन्ससहित निय न्त्रणमा लिएर क्वा रेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

भाडा तिरेर सुत्केरी बोकेको को १ च ५८६७ नम्बरको एम्बूलेन्सबाट घर आएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर मंगलबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।

एम्बु लेन्सका चालकलाई समेत क्वा रेन्टाइनमा राखिएको छ । प्रेर णा बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो एम्बुलेन्स निय न्त्रणमा लिएर गाउँपालिकामा राखिएको छ ।

सुत्केरी बोकेर गाउँ आएको एम्बुलेन्सबाट उहाँहरु पनि घर आउनु भएको रहेछ,’ अध्यक्ष राईले भने, ‘हामीलाई जानकारी हुने वित्तिकै सुत्के रीलाई बाहेक पाँचजनालाई क्वा रेन्टाइनमा राखेका हौँ । दु रुपयोग भएकाले एम्बु लेन्सलाई पनि नियन्त्र णमा राखेका छौँ ।’

यस्तै सो गाउँपालिकामा ल कडाउनका बेला गाउँ भित्रिनका लागि एक महिलाले ग र्भवतीको बाहना गरेको खुलेको छ । केही समयअघि पेटमा सिरानी राखेर ग र्भवती भएको वा हना गरेर इटहरीबाट एम्बु लेन्समार्फत घर आएको खुलेको हो ।

ग र्भवती नभए पनि ग र्भावस्थामा समस्या आएकाले उपचारमा गएर घर फर्केको बताएकी महिलालाई होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले सुरुदेखि नै शहरबाट गाउँ भि त्रिनमा क डाई गरिरहेको छ । केटिएम्दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *