Butwal Sandesh

Best Nepali Online Newspaper

सोनिकाले आ,क्रोशित हुँदै भनिन मैले पारसको १२ लाख हैन १२ करोड चोरेको हुँ,मलाई कसैले पनि केहि गर्दैन (भिडियो हेर्नुस)

Spread the love

आफुलाई पूर्व युवराज पारसको १२ लाख चोरी गरेको आ,रोप लागेपछि युट्युवर तथा मोडल सोनिका रोकाय आ,क्रोशित भएकी छन् । उनले फेसवुक लाइभ मार्फत सो कुराको जवाफ दिँदै त्यसको ब्याग्यात्मक प्रतिकृया दिएकी छन् । वझागंका एक आफन्तसंग कुरा गरेकी सोनिकाले आफुले १२ लाख होइन १२ करोड चोरेको भन्दै ब्याग्यात्मक प्रतिकृया दिएकी छन् । उनले आफ्ना विरुद्ध एक पछि अर्को झुटो आ,रोप आउने गरेको गु,नासो पनि गरेकी छन् ।

कुन दिन जन्मेछु जस्तो लागेको छ, मेरो भाग्य नै फु टे छ की के हो ? हेर त भाई १२ लाख चोर्न भुत पठाएको हो की क्या हो ? प्रहरीले पनि लग्दैन की क्या हो । म त अब पुलिसलाई १२ लाख होइन १२ करोड चोरेको हो भनेर भन्दा पनि पत्याएन । पुलिसले पनि लगेन के गर्ने होला ? उनले भनिन् । भिडियो हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *