Butwal Sandesh

Best Nepali Online Newspaper

पारसको १२ लाख खाएको समाचार लेख्नेलाई सोनिकाको यस्तो ब्यङ्ग्य, आफ्नो जन्म थलो पुगेर यसरी रमाइन सोनिका (केही तस्वीरहरु)

Spread the love

काठमाडौं । नेपालमा अहिले लकडाउन जारी छ । यो बेला सहरमा बस्दै आएकाहरु गाउँ फर्केका छन् । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाय पनि आफ्नो गाउँ फर्केकी छिन् । लामो समय रोकायको नाम पारस शाहसँग जोडेर चर्चा गरिएको थियो । केही दिन पहिले सोनिकाले पारसको १२ लाख पैसा खाएको भन्दै हल्ला गरिएको थियो ।

यस कुरालाई लिएर अहिले उनीहरुले रमाइलो गर्दै पनि आएका छन् । यस अघि पनि उनीहरुले आफुहरु एउटै कलेजमा अध्ययन गरेको हुँदा मिल्ने साथि मात्रै भएको बताउँदै आएका छन् । अहिले सोनिका बझाङमा छिन भने पारस चाँही पोखरामा भएको बताइन्छ ।

सोनिकाले गाउँ पुग्दाका रमाइला तस्वीर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । पारस भने अचेल फेसबुकमा लाइभ धेरै आउँने गरेका छन् । सोनिकाले एक स्टाटसमा केही तस्वीर राखेर १२ लाख प्रकरणबारे ब्याङ्ग्य उडाएकी छिन् । उनका केही तस्वीर तल हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *