Butwal Sandesh

Best Nepali Online Newspaper

बाख्रा चराउन गएकी १६ वर्षीय किशोरी मध्य दिन मै ब ला त्कृत (भिडियो)

Spread the love

काठमाडौँ, २६ वैशाख। दाङ जिल्लाको पश्चिम क्षेत्रमा १६ वर्षीय किशोरी ब ला त्कृत भएकी छन । बाख्रा चराउन गएको बेला मध्य दिन गाउ कै एक युवकले उनि माथि ज ब र्जस्ति गरेको पिडित किशोरीले बताइन ।

पिडित युवतीका अनुसार उनि एक्लै भएको मौका छोपेर ति युवकले ज बर् जस्ति गरेका थिए । उनले यस अघि पनि पटक पटक किशोरीसंग नजिक हुन खोजेको र विभिन्न प्रलोभन देखाउने गरेको पिडित किशोरीले बताइन । नजानेको कुरा सिकाइदिने भनेर किशोरीको फोन नम्बर पनि लिएको र मा नसिक त नाव दिने गरेको उनले बताइन ।

युवकको डरले फरक फरक ठाउमा बाख्रा चराउन जादा पनि उनि त्यतै पछ्याउदै आउने गरेको उनि बताउछिन । घटनाको दिन किशोरीको भाई खाना खान घर गएको मौका छोपेर ज ब र्जस्ति गरेको किशोरी बताउछिन । पिडित किशोरीसंग गरिएको कुराकानी हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *