लकडाउनको बेला घरभाडा नतिरेको भन्दै काठमाडौँका एक घरबेटीले ट्वाइलेटमै चाबी लगाईदिएपछी (भिडियो)

काठमाडौँ, २५ बैशाख । कोरोना भाइरस कोभिड-१९ को म,हामारी रोक्न देश डेड महिना देखि लकडाउनको स्थितिमा छ । यस बीच सामान्य ज्यामी गरेर खाने देखि ब्यापारी सबैलाई ठुलो आर्थिक सं,कट परेको छ ।

काठमाडौँमा कार्यरत तथा अध्ययनरत लाखौ मानिसहरु गाउ गए पनि अझै लाखौ मानिस काठमाडौँ भित्रै छन । ब्यापार गर्ने र तलवी कर्मचारीलाई त जीवन गुजारा चली रहेकै छ । तर सामान्य ज्यालादारी कर्मचारीलाई काठमाडौँ उपत्यकामा बाच्न गाह्रो स्थिति भैसकेको छ ।

यसै बीच काठमाडौँका एक घरबेटीले बहालमा बस्नेहरुले प्रयोग गर्ने ट्वाइलेट नै बन्द गरि दिएको भेटिएको छ । उक्त कुराको जानकारी पाए पछि इन्द्रेणीका कृष्ण कंडेल त्यहाँ पुगेर घरबेटीलाई सम्झाएका छन ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *