Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाले आं,तक मच्चाएको भारतमा ठुलो ब,ज्रपात, मान्छेहरु भटाभट सडकमै ढ’ले, १० जनाको नि*धन ५ हजार भन्दा बढी बे’होस

Spread the love

अमरावती –– भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दु,र्घटनामा १० जनाको नि धन भएको छ । उक्त दु,र्घटनामा अरु ५००० हजार भन्दा बढी घा,इते भएका छन् । बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले भिजाग ग्यास दुर्घटनाका बारेमा विशेष रुपमा अनुगमन गरिरहनु भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उहाँले ग्यास दुर्घटनाबाट पी,डितको तत्काल उपचारको व्यवस्था गर्न तथा अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्ध अधिकारीहरुलाई निर्देश पनि गर्नु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरी दु,र्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार गर्न केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन दिनु भएको छ ।

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले एक विज्ञप्ति प्रकाशन गरी ग्यासको सम्पर्कमा आएका व्यक्तिहरु र गाईवस्तु बे’होस अवस्थामा रहेको बताउँदै ग्यासका कारण रुखबिरुवाका पातको रङ समेत परिवर्तन भएकाले ग्यासको वि,षाक्तता सहजै अनुभव गर्न सकिने उल्लेख गर्नु भएको छ ।

उहाँले स्थानीयवासीलाई यु,द्ध स्तरमा उद्धार गर्नु पर्ने खाँचो रहेको बताउँदै पी,डित सबैलाई विशिष्ट उपचारको खाँचो रहेको औंल्याउनु भयो । भारतमा सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको नि धन हुनुका साथै कैयौं व्यक्तिहरु सख्त घा,इते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *